समाचार
सेवाहरु


१. निवेदन पत्र
२. बालककाे बाबु वा अामाकाे नागरिकता
३. चालु अा.व. सम्मकाे मालपाेत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेकाे रसिद
४. अस्पतालमा जन्म भएकाे हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेकाे परिचयपत्र प्रमाणपत्रकाे प्रतिलिपि


१. निवेदन पत्र
२. मृतकको नागरिकता र सुचना दिन अउनेको नागरिकता
३. मृतकसँग सम्बन्ध जोडिने प्रमाणपत्र
४. अविवाहित मृतकको हकमा स्थानिय सर्जमिन पत्र
५. मृतकको नागरिकता नभएको हकमा स्थानिय सर्जमिन पत्र
६. सूचना दिने व्यक्तिको नागरिकता नभएमा समेत स्थानिय सर्जमिन पत्र


१. निवेदन पत्र र नागरिकताको प्रमाणपत्रकाे प्रतिलिपी
२. बसाइसराइ गरी जानेकाे हकमा परिवारकाे विवरण सहित सम्बन्धित वडा कार्यालय वसाइसराइकाे कागजात
३. जहाँ जाने हाे त्यस ठाउँको लालपूर्जा र जुन ठाँउमा अउनेको पनि पेश गर्नुपर्ने
४. बसाइसराइ गरी अउनेको हकमा बसाइसराइ गरी ल्याएको प्रमाणपत्र
५. जाने।अउने सबै व्यक्तिकाे नागरिकता र जन्मदर्ताकाे प्रतिलिपि
६. चालु अ.व. सम्म घर जग्गा र मालपाेत कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद


१. निवेदन पत्र
२. अदालतबाट सम्बन्ध विच्छेद भएकाे फैसलाकाे प्रमाणित प्रतिलिपी
३. पतिपत्नीकाे नागरिकताकाे प्रतिलिपी १।१ प्रति
४. केटाकाे स्थायी ठेगाना सम्बन्धित वडाकाे हुनुपर्ने


१. निवेदन पत्र
२. दुलाहा। दुलहीकाे नागरिकताकाे प्रमाणपत्रकाे प्रतिलिपी
३. दुलहीकाे नागरिकता नभएमा बाबु वा दाजुभाइकाे नागरिकताकाे प्रमाणपत्रकाे प्रतिलिपी
४. चालु अ.व सम्मकाे मालपाेत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेकाे रसिद