FAQs Complain Problems

सम्बन्ध विच्छेद दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
साेही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / सदस्य, वडा सचिव र सम्बन्धित फाटका कर्मचारी
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
२०० र प्रतिलिपि ५००
आवश्यक कागजातहरु: 

१. निवेदन पत्र

२. अदालतबाट सम्बन्ध विच्छेद भएकाे फैसलाकाे प्रमाणित प्रतिलिपी

३. पतिपत्नीकाे नागरिकताकाे प्रतिलिपी १।१ प्रति

४. केटाकाे स्थायी ठेगाना सम्बन्धित वडाकाे हुनुपर्ने

प्रक्रिया: 

१. सम्बन्ध विच्छेद भएकाे पति वा पत्नीले सुचना फाराम भरी सुचना दिने

२. घटना घटेकाे ३५ दिन नाघेकाे भए ताेकिएकाे शुल्क बुझाउने

३. ताेकिएको ढाँचामा दर्ता गरी दर्ता प्रमाणपत्र उपलब्ध गराउने