समाचार
विवाह दर्ता
सेवा प्रकार:
लाग्ने समय:
साेही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष / सदस्य, वडा सचिव र सम्बन्धित फाटका कर्मचारी
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
२०० र प्रतिलिपि ५००
आवश्यक कागजातहरु:
१. निवेदन पत्र
२. दुलाहा। दुलहीकाे नागरिकताकाे प्रमाणपत्रकाे प्रतिलिपी
३. दुलहीकाे नागरिकता नभएमा बाबु वा दाजुभाइकाे नागरिकताकाे प्रमाणपत्रकाे प्रतिलिपी
४. चालु अ.व सम्मकाे मालपाेत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेकाे रसिद
प्रक्रिया:
१. दुलाहा दुलही दुवै उपस्थित भइ सुचना दिने
२. घटना घटेकाे ३५ दिन नाघेकाे भए ताेकिएकाे शुल्क बुझाउने
३. ताेकिएकाे ढाँचामा दर्ता गरी दर्ता प्रमाणपत्र उपलब्ध गराउने