समाचार
मृत्यु
सेवा प्रकार:
लाग्ने समय:
साेही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी:
वडा सचिव
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
५०
आवश्यक कागजातहरु:
१. निवेदन पत्र
२. मृतकको नागरिकता र सुचना दिन अउनेको नागरिकता
३. मृतकसँग सम्बन्ध जोडिने प्रमाणपत्र
४. अविवाहित मृतकको हकमा स्थानिय सर्जमिन पत्र
५. मृतकको नागरिकता नभएको हकमा स्थानिय सर्जमिन पत्र
६. सूचना दिने व्यक्तिको नागरिकता नभएमा समेत स्थानिय सर्जमिन पत्र
प्रक्रिया:
१. घटना घटेको ३५ दिन भित्र परिवारको मूख्य व्यक्तिले
२. निजको अनुपस्थितिमा उमेर पुगेको पुरूषमध्ये सबैभन्दा जेठो व्यक्तिले सुचना दिने
३. घटना घटेको ३५ दिन नाघेको भए ताेकिएको शुल्क बुझाउने
४. ताेकिएकाे ढाँचामा दर्ता गरी प्रमाणपत्र उपलब्ध गराउने
५. वडा अध्यक्ष।का.वा. वडा अध्यक्ष। वडा सचिवले ताेकिएकाे कर्मचारीद्वारा सर्जमिन मुचुल्का तयार गर्ने