FAQs Complain Problems

बसाइसाइ जाने।अउने दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
साेही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
२०० र प्रतिलिपि ५००
आवश्यक कागजातहरु: 

१. निवेदन पत्र र नागरिकताको प्रमाणपत्रकाे प्रतिलिपी

२. बसाइसराइ गरी जानेकाे हकमा परिवारकाे विवरण सहित सम्बन्धित वडा कार्यालय वसाइसराइकाे कागजात

३. जहाँ जाने हाे त्यस ठाउँको लालपूर्जा र जुन ठाँउमा आउनेको पनि पेश गर्नुपर्ने

४. बसाइसराइ गरी आउनेको हकमा बसाइसराइ गरी ल्याएको प्रमाणपत्र लगत हस्तान्तरण फराम

५. जाने।अउने सबै व्यक्तिकाे नागरिकता र जन्मदर्ताकाे प्रतिलिपि

६. चालु अ.व. सम्म घर जग्गा र मालपाेत कर वा एकिकृत सम्पत्ति कर तिरेको रसिद

प्रक्रिया: 

१. घटना घटेकाे ३५ दिन भित्र सपरिवारको वसाइसराइ भए परिवारको मुख्य व्यक्तिले सुचना दिने

२. एकजनाको मात्र बसाइसराइ भए निजले सुचना दिने

३. घटना घटेको ३५ दिन नाघेकाे भए ताेकिएकाे शुल्क बुझाउने

४. ताेकिएकाे ढाँचामा दर्ता गरी दर्ता प्रमाणपत्र उपलब्ध गराउने