समाचार
जन्मदर्ता
सेवा प्रकार:
लाग्ने समय:
साेही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी:
वडा सचिव
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
२०० र प्रतिलिपि ५००
आवश्यक कागजातहरु:
१. निवेदन पत्र
२. बालककाे बाबु वा आमाकाे नागरिकता
३. चालु आ.व. सम्मकाे मालपाेत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेकाे रसिद
४. अस्पतालमा जन्म भएकाे हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेकाे परिचयपत्र प्रमाणपत्रकाे प्रतिलिपि
प्रक्रिया:
१.घटना घटेकाे ३५ दिन भित्र परिवारकाे मुख्य व्यक्तिले
२. निजकाे अनुपस्थितिमा उमेर पुगेकाे पुरूष मध्ये सबैभन्दा जेठाे व्यक्तिले सुचना दिने