FAQs Complain Problems

नाम्खा ख्याेमजोङ गुम्बा, याल्वाङ

Read More

दाेस्रो गाउँसभा बैठक

Read More

अतिथिहरूकाे स्वागतका लागि तयार हुदै लिमी महाेत्सवमा

Read More

थुक्तेन रिन्जिनलिङ गुम्बा, हल्जी

Read More

नेपालकाे भुमी लिमी लाप्चाबाट देखिएकाे तिब्बत स्थित कैलाश पर्वत र मानसराेवर ताल

Read More

लिमी लाप्चा

Read More

जिङ पाेखरी, यारी

Read More

तुम्काेट बजार, मुचु

Read More

परम्परागत भेषभुषामा सजिएका लिमी महिलाहरू

Read More

तुलिङ पाटन, लिमी

Read More

संक्षिप्त परिचय

  • यस नाम्खा गाउँपालिका नेपालकाे संविधान, २०७२ काे धारा २९५  उपधारा(३) बमाेजिम कायम भएका ७५३ स्थानिय तहहरू मध्ये एक स्थानिय तह हाे । याे  कर्णाली प्रदेश अन्तर्गत हुम्ला जिल्लाकाे सुदुर उत्तर पश्चिम भागमा अवस्थित रहेकाे छ । याे चिनकाे स्वसाशित क्षेत्र तिब्बतसगँ जाेडिएकाे छ । याे क्षेत्रफलका हिसावले नेपालकाे सबैभन्दा ठुलाे गाउँपालिका हाे  जसकाे कुल क्षेत्रफल करिब २४१९.६४ वर्ग कि.मी रहेकाे छ। साविककाे हेप्का, खगालगाउँ, मुचु र लिमी गा.वि.सहरू मिली बनेकाे यस गाउँपालिकामा हाल जम्मा ६ वटा वडाहरू रहेका छन । यसकाे पुर्वमा सिमकाेट गाउँपालिका, पश्चिम र उत्तरमा चिनकाे तिब्बत क्षेत्र र दक्षिणमा बझाङ र बाजुरा जिल्ला रहेका छन । वि.स. २०७८ काे जनगणना अनुसार यस गाउँपालिकामा करिब ३५८९ जनसङख्या रहेकाे छ । यहाँ एक मात्र जाति तामाङ(लामा)हरूकाे मात्र वसाेबास रहेकाे छ ।  यिनीहरू बाैद्द धर्म मान्दछन । यस गाउँपालिकाकाे प्रत्येक टाेलहरूमा लामा जातिहरूकाे अास्थाकाे प्रतिक देवता मानिने बाैद्द गुम्बाहरू रहेका छन । यिनीहरूकाे मुख्य चाडपर्व साेनाम ल्हाेसार हाे । यहाँ  उवा, फापर, काेदाे,अालु, चिनाे, कागुनाे, मकै, स्याउ, अाेखर, चुली, खामु जस्ता खाधबालीहरू उत्पादन हुने गर्दछ । यहाँकाे जंगल सल्लाे, धुपी, भाेजपत्रले ढाकेकाे छ । यार्सागुम्बा, च्याउ, उत्तिस, कटुकी, जटामसी अादी जडिबुटीहरू यहाँकाे वन क्षेत्रमा उपलब्ध छन ।
  • केन्द्रः याल्वाङ्ग (साविककाे मुचु गा.वि.सकाे कार्यालय)
  • वडा संख्याः ६                             
  • जनसङ्ख्याः ३५८९               
  • क्षेत्रफलः २४१९.६४ वर्ग कि.मी.(नेपालकाे सबैभन्दा ठुलाे गाउँपालिका)
  • सिमानाः         पुर्वः सिमकाेट गा.पा               पश्चिमः चिन                   उत्तरःचिन                          दक्षिणः बझाङ र बाजुरा जिल्ला

गाउँपालिकाकाे स्वास्थ्य प्राेफाइल

 

सुचना तथा सामाचार

Pages

पदाधिकारी तथा कर्मचारी

प्रेम बहादुर लामा
9848027598
तक्दिर लामा
9858322169
शैलेश किरण राई चाम्लिङ
9858390361
माेहन बहादुर शाही
9848309079
समिर लामा
9851321527

जानकारी