FAQs Complain Problems

विवाह दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
साेही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष / सदस्य, वडा सचिव र सम्बन्धित फाटका कर्मचारी
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
२०० र प्रतिलिपि ५००
आवश्यक कागजातहरु: 

१. निवेदन पत्र

२. दुलाहा। दुलहीकाे नागरिकताकाे प्रमाणपत्रकाे प्रतिलिपी

३. दुलहीकाे नागरिकता नभएमा बाबु वा दाजुभाइकाे नागरिकताकाे प्रमाणपत्रकाे प्रतिलिपी

४. चालु अ.व सम्मकाे मालपाेत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेकाे रसिद

प्रक्रिया: 

१. दुलाहा दुलही दुवै उपस्थित भइ सुचना दिने

२. घटना घटेकाे ३५ दिन नाघेकाे भए ताेकिएकाे शुल्क बुझाउने

३. ताेकिएकाे ढाँचामा दर्ता गरी दर्ता प्रमाणपत्र उपलब्ध गराउने