FAQs Complain Problems

जन्मदर्ता

सेवा प्रकार:

लाग्ने समय: 
साेही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन भित्र
जिम्मेवार अधिकारी: 
वडा सचिव
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
२०० र प्रतिलिपि ५००
आवश्यक कागजातहरु: 

१. निवेदन पत्र

२. बालककाे बाबु वा आमाकाे नागरिकता

३. चालु आ.व. सम्मकाे मालपाेत र घर जग्गा कर वा एकिकृत सम्पत्ति कर तिरेकाे रसिद

४. अस्पतालमा जन्म भएकाे हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेकाे परिचयपत्र प्रमाणपत्रकाे प्रतिलिपि

प्रक्रिया: 

१.घटना घटेकाे ३५ दिन भित्र परिवारकाे मुख्य व्यक्तिले

२. निजकाे अनुपस्थितिमा उमेर पुगेकाे पुरूष मध्ये सबैभन्दा जेठाे व्यक्तिले सुचना दिने